Custom Search

Tuesday, July 29, 2008

राष्ट्रवादीलाई उच्छृङल रे ?

आज समाचार हेर्नुभो होला नि हैन ? मधेशी जनाधिकार फोरमका अध्यक्ष बनेका पहिलाका संयोजक भारतीय दलालको रुपमा पहिले नै स्थापित भएका उपेन्द्र यादवले आफ्नो कठपुतली उपराष्ट्रपति परमानन्द झालाई र्समर्थन गर्ने क्रममा चरेसानन्दको हिन्दीको शपथलाई सही भन्दै चरेसानन्दको भारत को दलाली प्रति असहमती जनाउने राष्ट्रवादी युवा तथा र्सवसाधारण नेपाली जनतालाई यादवले उच्छृङल तत्व भन्दै जनताको मानमर्दन गरेका छन् । यादव आफैंमा आपराधिक व्यक्ति हुन । उनको समुहले तर्राई आन्दोलनको नाममा माओवादीका दर्जनौं कार्यकर्ताको अमानविय हत्या गरे भने भारतका बिहार राज्यका जातिवादी नेताहरुबाट पैसा लिएर नेपालमा एनजिओको नाममा राजनीति गरे ।
यो यादव भन्नेको दिमाग छैन वा फ्यूज उडेको अवस्थामा छ ? राष्ट्र, नेपाली भाषा अनि नेपाली पहिचानको पक्षमा उभिएका जनतालाई उच्छृङल तत्व भन्दै तर्राईमा जातिय द्वन्द मच्चाउने धम्कि दिने यादवलाई के भन्ने ? यादवले के जनताले पोलपोटलाई झैं यिनलाई पनि चिमोटेरै ठिक पारुन भन्ने चाहन्छन् ? ओ यादव ब्रो चरेसानन्दले पार्टी प्रवेश गर्दा चरेस नै दिए क्या हो ? चरेस खाएकै जस्तो बोलेका छौं त !

5 comments:

fiamma veneta said...

HI! Visit my blog!

Anonymous said...

नेपाल मा जातिय सहिष्णुता विगार्न खोज्नेहरु यिनै हुन् ।

Anonymous said...

This blog and blogger is the by-product of the enemies of communal harmony. Entirely sense less and communal writings are not going to do any good to Nepal and Nepali.
I have a query if Hindi is not accepted and tolerated in Nepal then why these Girija, Madhav and KP Bhattarai used to address gatherings in terai in Hindi??
It is voidness of thought and vision on your part to criticise Hindi or any other language being spoken in Nepal.
Nepali is for sure not accepted and adopted in whole Nepal, still you can see people in terai region are more comfortable in communicating in Hindi rather than in Nepali.
Though I am not against Nepali, I as a Nepal lover lover love all the languages and culture of Nepal but can not tolerate this kind of Degradation of any other language(read Hindi).
Talking about Parma Nand Jha , yes he might not be an honest person then show me anybody in Nepali politics who can be branded Honest and patriotic?? A country gets leaders similar to it's people, we as citizen of Nepal are not capable of grooming leaders of high moral values and ethics so it is our weakness too. Kindly do not propogate hatredeness to disrupt communal harmony. It is good for none.

Anonymous said...

हे आई लव नेपाल, तिमीले भनेको कुरा ठिक छ तर यो विरोध उनको व्यक्तिगत र हिन्दी भाषाको विरोध होइन भन्ने तिमीले बुझनु पर्छ उनले नेपाली जनताको संविधान र संवैधानिक व्यवस्थाको विरुद्ध गएर भारतभक्ति देखाएका छन् । उनको लागि सपथ लिनको लागि संविधानमा स्पष्ट व्यवस्था छ । संविधान नै नमान्ने हो भने त देश कसरी चल्छ । समाज विधानबाट चल्छ । यदि विधान नमान्ने र व्यक्तिगत स्वतन्त्रताकै कुरा गर्ने हो भने त जंगली युगका मान्छे र अहिलेको विकसित मान्छे बीच फरक नै के रहन्छ र ? समाज भन्दा विरुद्ध चालचलन र रित भन्दा विरुद्ध जाने इच्छा र स्वतन्त्रता चाहिने भए तर्राईका चारकोशे झाडिमा गएर एक्लै वस्न सकिन्छ

Anonymous said...

Who knows where to download XRumer 5.0 Palladium?
Help, please. All recommend this program to effectively advertise on the Internet, this is the best program!