यो रुप कस्तो लाग्यो ? जनताले परमानन्द झालाई यहाँ भन्दा माथिको ठानेन् है । त्यसैले त चोक चोक मा उनको यो रुप घुमिरहेको छ ।यो तस्वीर मुकुन्द नेपालले पठाउनुभएको हो
यो ब्लग परमानन्द झाको नेपाल विरोधी कृत्यको विरोध गर्न २०६५ साल साउन १० गते शुक्रबार (नेपाल संवत ११२८) मा खोलिएको हो ।
हामीले परमानन्द झालाई घृणा गर्र्छौ भनेको परमानन्द झा भन्ने नेपालका उपराष्ट्रपतीको पदमा बसेका मानिसलाई होइन । त्यो उनले देखाएको भारत प्रतिको स्वामी भक्तिलाई हो । त्यस्तै स्वामी भक्ति देखाउने अरु नेताहरु पनि छन् नेपालमा ती सबैको कर्तुतको भण्डाफोर गर्ने अर्को ब्लग पनि हामी खोल्ने तयारीमा छौं ।
साथिहरु तपाइँहरु सँग भएका परमानन्द झा बारेका जुनसुकै सामग्री हामीलाई पठाउन सक्नुहुन्छ ती सामग्रीहरु स्रोत उल्लेख सहित ब्लगमा राख्नेछौं । यहाँहरुको भिजिट र चासो प्रति हामी धन्यवाद व्यक्त गर्दछौं । भिजिट गर्ने मित्रहरुले आफ्नो पनि मत राख्नु भएमा आभारी हुने छौं ।
यही हो कालो अनुहार
यिनै हुन परमानन्द झा । चरेशेश्वर न्यायाधिश । नेपालका पहिलो उप-राष्ट्रपति तर भारत र हिन्दी भाषाको सेवा गर्ने अभ्रि्राय । यिनको बस चल्ने भए त नेपाललाई भारतको प्रान्त नै बनाउने थिए ।
यहीँ लिइयो नेपाल र नेपालीको मनै भाँच्ने शपथ
राष्ट्रपतीलाई प्रधानन्यायाधिशले नेपालीमा शपथ ख्वाएकै ठाउँमा गनाएका झा नामक न्यायाधिशले भारतीय राष्ट्रभाषा हिन्दीमा सपथ खाए ।
तपाइँले ठिक गर्नुभो
यही भनेहोलान् गिरिजाबाबुले पनि । उनी पनि आखिर भारतकै कारिन्दा न परे । अनुहारको भाव त्यही भन्छ ।
यही हो भ्रष्ट झाको पुत्ला
यसरी जलाइयो नेपालको विरुद्धमा विषवमन गर्न खोज्नेको पुत्ला
नेपालमा लोकतन्त्र एवं पूर्णप्रजातन्त्रका लागि नेपाली जनताले गणतन्त्र स्थापना गरेको भएपनि त्यसलाई भारतको सेवा गर्ने र नेपाललाई सिक्कीमीकरण तथा फिजिकरण तर्फ धकाल्ने योजनाका साथ नेपालमा हिन्दी भाषाको डोमिनेसन राख्नका लागि योजनाबद्ध रुपले अगाडी आएको मधेशी जनाधिकार फोरम र त्यसका नेता परमानन्द झाको हर्कतको विरोधका लागि यो ब्लग बनाइएको हो । हामी को हौं भन्दा पनि हामीले के गरिरहेका छौं त्यो तपाइँहरुले आ-आफ्नो कम्प्युटरको मोनिटरमा देख्नुभएकै छ । तपाइँसँग भएका तथ्यहरु कमेन्टका रुपमा भन्दा पनि पोष्टका रुपमा राख्नु उपर्युक्त हुन्छ भन्नेलाग्छ भने हामीलाई मेल गर्नुस है । nepgor@gmail.com मा ।
यस ब्लगमा परमानन्द झाका करतुत बारे आ-आफ्ना कुराहरु राख्नुहोला । धन्यवाद
No comments:
Post a Comment