Custom Search

Tuesday, July 29, 2008

मुङलिनको विरोधका तस्विर




भारतीय दलालको रुपमा नेपाली जनतामा स्थापित भएका उपराष्ट्रपति परमानन्द झाको पुत्ला मुङलिनमा जलाइँदै । देशभर झाको भारतभक्तिको विरोध गरिएपनि भारतीय चाकडी र चाप्लुसीमा टिकेका गिरिजा प्रसाद कोइरालाले झालाई काँध थापेपछि झाजनताको रगतले लेखेको संविधानको विरुद्धमा जान सक्ने भएका छन् ।

No comments: